Logo

9

विराटनगरका व्यवसायी न्यौपानेको निधनले आर्थिक क्षेत्र मर्माहत


विराटनगर, १३ माघ । दुई जना व्यवसायीको असामयिक निधनपछि पूर्वका आर्थिक क्षेत्रका सङ्घसंस्था मर्माहत भएका छन् । गत मङ्गलबार काठमाडौँको नयाँ बानेश्वरमा इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले शरीरमा आगो लगाएर आत्मदाह प्रयास गर्नुभएको थियो । उहाँको […]

विराटनगरको आदर्श बालिकामा जोखिम मोलेर विद्यार्थीहरु पढ्न बाध्य ( तस्बिर सहित )

विराटनगरमा रहेको पुरानो बिद्यालय मध्यको एक आदर्श बालिका माध्यमिक विद्यालयमा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य रहेका छन्। बि.सं. २००८ सालमा निर्माण भएर बि.सं. २०२० देखि प्रयोगमा आएकोको बिद्यालयको जिर्ण भवनमा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य […]

अग्रवाल संस्थाहरुबाट कक्षा १२ माँ सर्वोत्कृष्ट अंक ल्याएकी दिया अग्रवालको संयुक्त रूपमा सम्मान


विराटनगर असोज ०७ । कक्षा १२ माँ सर्वोत्कृष्ट अंक ल्याएकी सुश्री दिया अग्रवालको नेपाल अग्रवाल सभा, नेपाल अग्रवाल महिला मञ्च,नेपाल अग्रवाल युवा मञ्च, नेपाल अग्रवाल कन्या मञ्चले संयुक्त रूपमा सम्मान गरेको छ । अग्रवाल सभाको […]

नेपाल बार एसोसिएसन :गठबन्धनको उम्मेदवार गोपालकृष्ण घिमिरेको प्यानल बिजयी

नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तागठबन्धनको तर्फ बाट अध्यक्षका उम्मेदवार बनेका गोपालकृष्ण घिमिरे प्यानल सहित निर्वाचित भएको छ। बार एसोसिएसनको २६ औँ केन्द्रीय कार्यसमितिको लागि भएको निर्वाचनमा बिजयी घिमिरे सत्ता गठबन्धनको दलहरुको अधिवक्ताहरुको समूह ‘बृहत लोकतान्त्रिक […]

सुनवर्षी मेयर कप क्रिकेटः वडा नम्बर ३ विजयी, म्यान अफ दी म्याच बने ऋतिक महतो

विराटनगर, ४ पुस । मोरङको सुनवर्षी नगरपालिकामा जारी तेस्रो मेयर कप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा सुनवर्षी वडा नम्बर ३ विजयी भएको छ । टस हारेर फिल्डीङको निम्तो पाएको वडा नम्बर ३ ले सुनवर्षी […]

लोकप्रिय छुटाउनुभयो कि ?