Logo

मोरङ्ग निर्वाचन क्षेत्र ६ मा काँग्रेसको अग्रता कायमै

                     
Logo 2022-11-21 04:11     Desk

13

विराटनगर । मोरङ्ग प्रतिनिधि सभा निर्वाचन क्षेत्र ६ मा पछिल्लो मत परिणाम अनुसार काँग्रेसको अग्रता काय म नै राखेको छ । काँग्रसले ४७८ मत ल्याएको छ भने एमालेले ३६१ मत ल्याएर पछ्याउदै छ । राप्रपा १२४ मतले तेस्रो स्थानमा छ । हाल मतगणना जारी छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?