Logo

कोबास कलेजमा ओरेन्टेसन कार्यक्रम सम्पन्न

                     
Logo 2022-08-17 02:08     Desk

13

विराटनगर : विराटनगरको कोबास कलेजमा ओरेन्टेसन कार्यक्रम सम्पन्न भएको छ। लामो समयदेखि शैक्षिक क्षेत्रमा लोकप्रिय रहको बुधबार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि सुमन कालिकोटेले कलेजले आगामी दिनमा राम्रा राम्रा विद्यार्थी उत्पादन गर्नेमा विश्वास व्यक्त गरे ।

त्यस्तै कलेजका प्रध्यानाध्यापक ललित नारायणले कलेजलाई शैक्षिक क्षेत्रमा अब्बल बनाउन र विद्यार्थीलाई अनुशासित बनाउनका लागि कलेजले निरन्तर प्रयास गरिरहने बताए ।

कार्यक्रममा नयाँ विद्यार्थीलाई स्वागत समेत गरिएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?