Logo

मोरङ्ग क्षेत्र नम्बर ६ मा शेखर कोइरालाकोअग्रता

                     
Logo 2022-11-21 02:11     Desk

13

SEKHAE KOIRALA

विराटनगर मोरङ्ग प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेस पार्टीका डा. शेखर कोइरालाले अग्रता कायम राखेका छन् ।

२०० मत गणना गर्दा कोइरालाले ७५ मत पाएका छन् भने एमालेका लाल बाबु पंण्डितले ५८ मत ल्याएका छन् ।

उक्त निर्वाचन क्षेत्रमा ८५ हजार ८२७ मत खसेको छ । हाल मतगणना जारी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?