
विराटनगर, २९ पुस । नेपाली कांग्रेस मोरङले आज पुर्णता पाएको छ । नेपाली कांग्रेस मोरङको आज बसेको जिल्ला कार्य समितिको बैठकले ३६ जना अग्रज नेताहरुलाई जिल्ला सल्लाहकारको रुपमा मनोनीत गरेको छ।
त्यस्तै बैठकले १० जनालाई आमन्त्रित जिल्ला सदस्यको रुपमा समेत चयन गरेको छ । आजको बैठकले जिल्लामा १६ वटा विभाग गठन गरि जिल्ला सदस्यहरुलाई विभागीय प्रमुखको समेत जिम्मेवारी प्रदान गरिएको नेपाली कांग्रेस मोरङका सभापती डिग बहादुर लिम्बुले जानकारी दिए ।
नेपाली कांग्रेसको सल्लाहकारको रुपमा मनोनित सल्लाहकार सदस्यहरु
१,वसन्त भट्टराई
२,गोपालमान सिंह राजभण्डारी
३,रामकृष्ण भट्टराई
४,वीर बहादुर बस्नेत
५,शिव नारायण सिंह
६,गोपाल बहादुर थापा
७,देवी प्रसाद डाँगी
८,हरिनारायण चौधरी
९,विद्यानन्द माझी
१०,प्रदिप कुमार बिश्वास
११,ललित अधिकारी
१२,ईन्दिरा कार्की
१३.मो. अफताब आलम
१४.विश्वनाथ रिजाल
१५,मिता आचार्य
१६,खडग बहादुर चोङवाङ
१७,सिता कार्कि
१८,बलराम सरदार थारु
१९,अशोक रिजाल
२०,रन्जित झा
२१, गुरनलाल माझी
२२,बाबुराजा कोईराला
२३,वालचन्द्र माझि
२४,मनोज सुब्बा
२५,जिवन पनेरु
२६,डिल्लि कार्की
२७,श्याम नेपाल
२८,रुद्र प्रसाद पोखरेल
२९,हरि बहादुर पौडेल
३०,ओम आचार्य
३१,देवकि नन्दन अग्रवाल
३२,जस्विन मण्डल
३३,महेश सोनि
३४,कृष्ण भट्टराई
३५,समिया मिया
३६,सुरेश श्रेष्ठ
मनोनित आमन्त्रित सदस्यहरु
१,राजकुमार कोईराला
२,भुपनारायण चौधरी
३,प्रभु बिश्वास
४,सन्तोष ढुङ्गाना
५,बिष्णु कुमार लिम्बु
६,शैलेन्द्र श्रेष्ठ
७,सरल राज पोखरेल
८,बिन्दा थेवे
९,जितमान श्रेष्ठ
विभागीय प्रमुखको रुपमा जिम्मेवारी पाएका जिल्ला सदस्यहरु
१,गोपाल सेडाई–बिद्यार्थी
२,वीरेन्द्रकुमार साह –सुचना तथा संचार
३,पंकज बर्मा–तरुण
४,प्रकाश दाहाल–युवा तथा खेलकुद
५,सोमित माया तामाङ –संगठन
६,बिधानन्द चौधरी –प्रहरि प्रशासन
७,गणेश थापा–शिक्षा
८,सुमनसरि राजबंशि –कार्यक्रम तथा समन्वय
९,शत्रुधन रजक–अभिलेख
१०,सुमित्रा देवी कोईराला –बिकास
११,सुशिला कार्की–महिला
१२,मणिराम कोईराला –वन वातावरण
१३,चेतराज बस्नेत–कृषि सहकारी
१४,दिलिप पोखरेल–अनुगमन
१५,भिम रिजाल–स्वास्थ्य
१६,मधुसूदन चौधरी –अनुशासन