Logo

नेपाल प्रहरीका १३ जना एसएसपी डीआईजीमा बढुवाका लागि सिफारिस

                     
Logo 2023-04-12 10:04     Desk

13

काठमाडौंचैत २९नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपीहरूको प्रहरी नायव महानिरीक्षक (डीआईजी)माबढुवाका लागि नाम सिफारिस भएको  

प्रहरीको बढुवा सिफारिस समितिको बुधवारको बैठकले गरेको सिफारिसमा कुबेर कडायत पहिलो नम्बरमा पर्न सफल हुनुभएको  भनेविकासराज खनाल १३ औं नम्बरमा रहनुभएको  


लोकप्रिय छुटाउनुभयो कि ?