Logo

प्रतिनिधिसभाको बैठक राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि बस्ने

                     
Logo 2023-03-01 11:03     Desk

13

प्रतिनिधिसभाको बैठक अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै बस्ने भएको छ ।

बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक चैत ५ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ र उपराष्ट्रपतिको चैत ३ मा हुँदैछ । अब राष्ट्रपति र उपराष्ट्रपति चयन भएपछि मात्रै बस्ने गरी प्रतिनिधिसभा बैठक बोलाइएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?