Logo

जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

                     
Logo 2023-02-24 03:02     Desk

13

समितिको बैठक बोलाएको छ । आज बेलुका ६ बजे बस्ने गरी जसपाले बैठक बोलाएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले उपराष्ट्रपति जसपालाई दिन सहमत भएको अध्यक्ष उपेन्द्र यादवले बताउँदै आएका छन् । त्यसैसम्बन्धमा छलफलका लागि जसपाले बैठक बोलाएको हो ।

जसपाले भने पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि बैठक बोलाइएको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?