Logo

विराटनगरमा मतदातामा देखिएको उत्साह (फोटोफिचर)

                     
Logo 2022-05-13 12:05     Desk

13

विराटनगर, ३० वैशाख । प्रदेश १ मा आगामी पाँच वर्षका लागि उम्मेदवारको भविष्य कोर्ने निर्वाचन अन्तर्गत यतिबेला मतदान भइरहेको छ । पाँच वर्षका लागि स्थानीय सरकारको नेतृत्व चुन्न भएको निर्वाचनमा मतदातामा निकै उत्साहीत देखिएका छन् ।

केही मतदान केन्द्रहरुमा मतदान सुरु हुनु अगावै मतदाता मतदान गर्न लाइन लागेका थिए । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, युवा, सवै मतदाता उत्साहपूर्वक मतदानमा सहभागिता जनाइरहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?