Logo

विराटनगरः मेयरका उम्मेदवार सागर थापा र नागेश कोइरालाले गरे मतदान

                     
Logo 2022-05-13 11:05     Desk

13

विराटनगर, ३० वैशाख । नेकपा (एमाले) का तर्फबाट मेयरका उम्मेदवार सागर थापाले मतदान गरेका छन् । उनले विराटनगर–४ कञ्चनबारीस्थित आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।

थापाले मतदान गर्दा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल र भीम पराजुली पनि उपस्थित थिए । उनीहरुसँग थापालको राम्रो व्यक्तिगत सम्बन्ध छ । उनीहरुले थपालाई शुभकामना समेत दिएका थिए ।

त्यस्तै पाँच दलिय गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले पनि मतदान गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?