Logo

विराटनगर रंगेली रोडको एक पसलमा दिउँसै चोरी

                     
Logo 2021-10-16 01:10     Desk

13

प्रेम पारख/विराटनगर, २८ असोज । विराटनगरमा एक पसलमा दिउँसै चोरी भएको छ । विराटनगरस्थित रंगेली रोडको एक पसलमा शनिबार चोरी भएको छ ।

पसले हेकी कामले जनिकैको अर्को पसलमा गएको बेला एक युवक पसलभित्र छिरेर चोरी गरेको सिटि टिभि फुटेजमा देखिएको हो ।

सिसिटिभि फुटेजमा अन्दाजी २५ वर्षीय युवकले पसले नभएको मौका छोपी चारि गरेका छन् । पसलबाट २८ हजार रुपैयाँ चोरी भएको पसलेले दावी गरेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?