Logo

अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री हस्तान्तरण

                     
Logo 2023-05-03 08:05     Hamro Biratnagar

13

विराटनगर, २० वैशाख । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले आपाङ्गत भएका व्यक्तिहरुका लागि सहायक सामाग्री प्रदान गरेको छ । डाउनटाउनले सीबीआरको सहकार्यमा ४ अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री प्रदान गरेको हो ।

सहायक सामाग्री अन्तर्गत २ वटा कृत्रिम खुट्टा र २ वटा कृत्रिम हात हस्तान्तरण गरिएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनकी अध्यक्ष रेखा राठीले जानकारी दिइन् ।


लोकप्रिय छुटाउनुभयो कि ?