Logo

ढाका प्रकरणबारे छलफल गर्न रास्वपा अनुशासन समितिकाे बैठक बस्दै

                     
Logo 2023-04-11 10:04     Desk

13

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्न लागेको हो।

सांसद ढाकाकुमार श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको ‘अडियो प्रकरण’का बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

आयोगको सिफारिसका आधारमा उनीमाथि के कस्तो कारबाही हुने त्यसका बारेमा केन्द्रीय समितिले निर्णय लिनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?