Logo

बालुवाटारमा १० दलको बैठक सुरु

                     
Logo 2023-03-15 05:03     Desk

13

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार १० दलको बैठक सुरु भएको छ ।

केही बेरअघि सुरु भएको बैठकमा उपराष्ट्रपतिको निर्वाचन तथा मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?