Logo

नयाँ नागरिकता लिन रवि आउनु अगावै जिप्रकामा भिडभाड

                     
Logo 2023-01-29 11:01     Desk

13

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने नयाँ नागरिकता लिने प्रक्रियाका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालय जाँदैछन् छन् । उनी आउनु अगाडि नै जिप्रका परिसरमा भिड बढेको छ ।

सर्वोच्च अदालतले शुक्रवार फैसला सुनाएपछि रवि नागरिकता विहीन छन् । उनी आज नयाँ नागरिकताका लागि जिप्रका जान लागेको हुन् ।

अहिले जिप्रका परिसरमा रविका कार्यकर्ता र सञ्चारकर्मीको बाक्लो उपस्थिति छ । प्रहरी सुरक्षा बढाइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?