Logo

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

                     
Logo 2023-01-23 02:01     Desk

13

राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपाध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

हालै बसेको मन्त्रिपरिषद् बैठकले डा. श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?