धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ स्थित सिधुवा बजारमा शुक्रबार राति आगलागी भएको छ ।
आगलागीबाट बजारका पाँच घर जलेर नस्ट भइसकेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय र आर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।