Logo

धनकुटाको सिधुवा बजारमा आगलागी

                     
Logo 2023-01-13 09:01     Desk

13

धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ स्थित सिधुवा बजारमा शुक्रबार राति आगलागी भएको छ ।

आगलागीबाट बजारका पाँच घर जलेर नस्ट भइसकेको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय र आर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?