Logo

प्रदेश १ मा मन्त्रालयको संख्या १३ बाट घटाएर ९ बनाउने सरकारको पहिलो निर्णय

                     
Logo 2023-01-09 09:01     Desk

13

विराटनगर । प्रदेश १ को नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको छ ।

ख्यमन्त्री हिक्मत कार्की र अन्य ३ मन्त्रीले पद भार ग्रहण गरेपछि बसेको पहिलो बैठकले मन्त्रालय घटाउने पहिलो निर्णय गरेको हो । अहिले प्रदेश मा १३ वटा मन्त्रालय रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?