Logo

चित्रबहादुर केसीले प्रचण्डलाई विश्वासकाे मत नदिने

                     
Logo 2023-01-09 01:01     Desk

13

राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । जनमोर्चाका एक्ला सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने बताए ।

‘सत्तामोहले अर्कै गठबन्धन गर्नुभयो । प्रचण्डलाई विश्वासको मत नदिने’, संसदको पहिलो बैठकमा सहभागी हुन पुगेका केसीले संवाददाताहरूसँग भने । प्रधानमन्त्री दाहालले भोलि विश्वासको मत लिँदैछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?