Logo

हिक्मत कार्कीले ४ बजे मुख्यमन्त्रीको दाबी पेश गर्दै

                     
Logo 2023-01-08 03:01     Desk

13

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको दाबी ४ बजे पेश हुने भएको छ ।  १ बजे सर्वदलीय बैठक बसेपछि एमाले संसदीयय दलका नेता हिक्मत कार्कीले प्रदेश १ को मुख्यमन्त्रीको दाबी पेश गर्ने एमाले प्रदेश १ का प्रमुख सचेतक रेवती रमण भण्डारीले जानकारी दिए ।

संविधानको धारा १६८ (२) अनुसार माओवादी राप्रपा र जसपाको समर्थनमा कार्कीले दाबी पेश गर्नेछन् ।


लोकप्रिय छुटाउनुभयो कि ?