Logo

प्रदेश १ मुख्यमन्त्रीमा हिक्मतलाई समर्थन गर्ने माओवादीको निर्णय

                     
Logo 2023-01-08 02:01     Desk

13

विराटनगर । माओवादीले प्रदेश १ मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीलाई समर्थन गर्ने निर्णय गरेको छ । भर्खरै सकिएको माओवादी संसदीय दलको बैठकमा एमाले नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।

बैठकले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि पार्टीबाट मन्त्री हुनेहरूको नामबारे निर्णय गर्ने प्रदेश सांसद गणेश उप्रेती ‘शुशिल’ ले जानकारी दिए । उनले दलको उपनेता, प्रमुख सचेतक पनि दाबी पेश गरेपछि मात्रै छान्ने बताए ।


लोकप्रिय छुटाउनुभयो कि ?