Logo

सिरहा १ मा एमालेका रामशंकर विजयी

                     
Logo 2022-11-24 04:11     Desk

13

विराटनगर, ८ मंसिर । सिरहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादव निर्वाचित भएका छन् । यसअघि कांग्रेस नेता प्रदीप गिरीले जितेको सो क्षेत्रमा कांग्रेसका पद्मनारायण चौधरी २ हजार मतले पराजित भएका छन् ।

एमालेका यादवले २९ हजार ४६२ मतका साथ विजय हासिल गरेका छन् भने चौधरीले २७ हजार ३७९ मत प्राप्त गरे ।


लोकप्रिय छुटाउनुभयो कि ?