Logo

भारतका प्रमुख निर्वाचन आयुक्त नेपाल आउने

                     
Logo 2022-11-04 08:11     Desk

13

काठमाडौं, १८ कात्तिक । भारतको निर्वाचन आयोगका प्रमुख राजीव कुमार नेपालको निर्वाचनको अवलोकन गर्न नेपाल आउने भएका छन् ।

आयोगका सहप्रवक्ता कमल भट्टराईका अनुसार उनी मंसिर दुई गते नेपाल आउने छन् । भट्टराईले भारत भ्रमणको क्रममा उनलाई नेपाल भ्रमणको औपचारिक निम्ता दिएका हुन् ।


लोकप्रिय छुटाउनुभयो कि ?