Logo

हाम्रो एक इन्च भूमि अर्कालाई छाड्ने छैनौँ :ओली

                     
Logo 2022-11-04 04:11     Desk

13

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् । दार्चुलाबाट एमालेको चुनावी सभालाई सुरु गर्दैै उनले भने उनले आफ्नो एक इन्च जमिन अरुलाई नछाड्ने बताए ।

उनले भने, ‘राष्ट्रियताको प्रश्नमा आफ्नो एक इन्च जमिन छाड्नेवाला छैन। हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ । चुनाव घोषणापत्रमा जारी गर्दा २० वटा ग्यारेन्टी गरेका छौँ ।’


लोकप्रिय छुटाउनुभयो कि ?