Logo

वार्नरले विश्वकप गुमाउने

                     
Logo 2022-11-04 02:11     Desk

13

जर्मन स्टार टिमो वार्नरले कतार विश्वकप गुमाउने भएका छन् । बुधबार राति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा खुट्टाको चोटका कारण विश्वकप गुमाउने भएका हुन् । च्याम्पियन्स लिग फुटबल अन्तर्गत साख्तर दोनेस्तेकसँगको खेलको २४ मिनेट पछि उनी बाहिरिएका थिए ।

जर्मनीले नोभेम्बर २३ मा जापानसँग पहिलो खेल खेल्दैछ । वार्नरले जर्मनीका लागि सन् २०१८ को विश्वकप र २०२० को युरो कप खेलेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?