Logo

सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत सुब्बाको निधन

                     
Logo 2022-11-04 11:11     Desk

13

मोटरसाइकलको ठक्करबाट परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको निधन भएको छ ।

सिंहदरबार पूर्वी गेटनजिकै बाटो काट्दै गरेकी सुब्बालाई मोटरसाइकलले बिहीबार अपराह्न ठक्कर दिँदा घाइते भएकी थिइन् ।

उनलाई तत्कालै उपचारका लागि मोडल अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

कार्यालय समय सकेर फर्किँदै गर्दा दुर्घटना भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?