Logo

आयोगले कालिकोटमा भएको बम विष्फोटको घटनामा अनुगमन गर्ने

                     
Logo 2022-11-02 11:11     Desk

13

कालीकोटको तिलागुफा नगरपालिकामा कात्तिक १२ गते भएको बम विष्फोटमा परी २ जना बालिकाको मृत्यु भएकोे घटनामा राष्ट्रिय मानवअधिकार आयोगले अनुगमन सुरु गरेको छ । सोही घटनामा अन्य ३ जना बालबालिका घाइते भएका थिए ।

घटना सम्बन्धमा र आयोगले सम्बन्धित निकायमा पत्राचार गर्नुका साथै, घटनाको स्थलगत अनुगमन गर्न टोली पठाएको प्रवक्ता डा टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?