Logo

कृषि तथा वन विज्ञान विश्वविद्यालयले माग्यो १६ जना उपप्राध्यापक

                     
Logo 2022-11-02 10:11     Desk

13

चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विभिन्न विषयका १६ जना उपप्राध्यापक माग गरेको छ ।

खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नका लागि बुधबार दरखास्त आह्वान भएको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?