Logo

देशभर थप ८१ जना कोरोनाबाट संक्रमित

                     
Logo 2022-09-21 04:09     Desk

13

नेपालमा पछििल्लो २४ घण्टामा ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालका अनुसार ३४४७ जनाकोे कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

यो अवधिमा १७५ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १४८३ जना सक्रिय संक्रमित रहेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?