Logo

राष्ट्रपतिले प्रमाणीकरण गरिनन् नागरिकता विधेयक

                     
Logo 2022-09-21 12:09     Desk

13

काठमाण्डौँ, ४ असोज । राष्ट्रपति विधादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन् । आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।

दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।


लोकप्रिय छुटाउनुभयो कि ?