
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना लगाएपछि आक्रोशित बनेका छन् ।



उनले फेसबुकमा लेखेका छन्, ‘दुई दिन ढिलो गरी खर्च विवरण पेश गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो ! मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !’