Logo

माओवादीको बन्दसूचीमा बाबुरामका पाँच जना

                     
Logo 2022-09-19 07:09     Desk

13

नेकपा माओवादी केन्द्रले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेपाल समाजवादी पार्टीका नेताहरूू पनि नाम समावेश गरिएको छ ।

बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका माओवादी केन्द्रका उपमहासचिब वर्षमान पुनले डा. बाबुराम भट्टराई नेतृत्वको सो पार्टीका पाँच जनाको नाम बन्दसूचीम समेटिएको जानकारी दिए ।

बाबुरामको पार्टीले यसअघि नै माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरिसकेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?