Logo

सरकारद्वारा विराटनगर विमानस्थल विस्तार गर्न जग्गा अधिग्रहण गर्ने निर्णय फिर्ता

                     
Logo 2022-09-19 01:09     Desk

13

विराटनगर विमानस्थलको विस्तार गर्न भनि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा रोक्का गरिएको विमानस्थल वरिपरि जग्गा नेपाल सरकारले फुकुवा गर्ने निर्णय गरेको छ। ओली नेतृत्वको मन्त्रिपरिषद्ले २७ कात्तिक २०७७ मा विराटनगर विमानस्थलका लागि १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय देउवा नेतृत्वको सरकारले फुकुवा गर्ने निर्णय गरेको हो।

मन्त्रीपरिषदको भदौ ३१ मा बसेको बैठकले जग्गा फुकुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?