Logo

आज प्रमुख दलले आयोगमा समानुपातिक उम्मेदवारको सूची बुझाउने

                     
Logo 2022-09-19 11:09     Desk

13

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची दलहरूले आज निर्वाचन आयोगमा बुझाउने भएका छन्।

देशका प्रमुख दल मध्य नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, राप्रपालगायत दलले सोमबार आयोगमा बन्दसूची बुझाउने भएका छन्।

आयोगले आइतबार र सोमबारका लागि बन्दसूची बुझाउन समय दिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?