Logo

एमाले अध्यक्ष ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपप्रमुखको टोलीद्वारा भेटवार्ता

                     
Logo 2022-09-18 05:09     Desk

13

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उप–प्रमुख मार्टिन रैजरले भेटवार्ता गरेका छन् ।

ओलीसँग उपप्रमुख रैजरसहित बैंकका कन्ट्री डाइरेक्टर फेरिस हदाद जरभोसलगायतको समूहले बालकोटस्थित ओलीको निवासमा भेट गरेका हुन् ।

उनीहरुबीच आज बिहान भेटवार्ता भएकाे ओलीकाे सचिवालयले जनाएकाे छ । भेटमा एमाले नेता विष्णु रिमाललगायतकाे सहभागीता रहेकाे थियाे ।


लोकप्रिय छुटाउनुभयो कि ?