Logo

प्रधानन्यायाधीश राणालाई सर्वोच्चको गेटमा रोक्ने बारको निर्णय

                     
Logo 2022-09-18 11:09     Desk

13

हिजो सम्म निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेपाल बार एशोसिएसनले सर्वोच्च छिर्न नदिने भएको छ।

आज बिहान बसेको नेपाल बारको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेको हो।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने बताए।


लोकप्रिय छुटाउनुभयो कि ?