Logo

विराटनगरमा आज सार्बजनिक विदा, विद्यालयहरुसमेत बन्द (सूचनासहित)

                     
Logo 2022-09-18 10:09     Desk

13

विराटनगर, २ असोज । विराटनगर महानगरपालिकाले आज सार्बजनिक विदा दिएको छ ।

जितिया पर्वको अवसरमा महानगरपालिकाले सार्बजनिक विदा दिने निर्णय गरेको हो ।

आज महानगरपालिका, मातहतका सवै कार्यालयहरु र शिक्षण संस्थाहरुमा समेत विदा दिइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?