Logo

जनताको गुनासो र सुझावको लागि विराटनगर महानगरले ल्यायो टोल फ्रि सेवा

                     
Logo 2022-09-17 10:09     Desk

13

विराटनगर महानगरपालिकाले जनताका गुनासो र सुझावका लागि विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरले महानगरवासीको गुनासो सम्बोधन गर्न सेवा सञ्चालनमा ल्याएको हो ।

महानगरले टोल फ्रि सेवाको साथै इमेल गरेर समेत आफ्ना गुनासा र सुझाव पठाउन सक्ने अवस्था ल्याएको छ। महानगरले हटलाइन नम्बर 16602142222 मा संम्पर्क गर्न सकिने जनाएको छ भने इमेल gunaso@biratnagarmun.gov.np मा गर्ने सकिने अवस्था ल्याएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?