Logo

समानुपातिकतर्फको नमुना मतपत्र आयोगद्वारा सार्वजनिक

                     
Logo 2022-09-16 01:09     Desk

13

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ४ मंसिरमा हुने निर्वाचनका लागि समानुपातिकतर्फ २१ लाख नमुना मतपत्र छपाइ भएको छ । हाल मूल नमुना मतपत्र छपाइको काम भइरहेको छ ।

आयोगले प्रदेशतर्फको पनि नमुना मतपत्र सार्वजनिक गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?