Logo

लखनऊमा पर्खाल भत्किँदा ९ जनाकाे मृत्यु

                     
Logo 2022-09-16 10:09     Desk

13

एजेन्सी, ३१ भदौ । भारतको उत्तर प्रदेश लखनऊको दिलकुशामा पर्खाल भत्किँदा ९ जनाको मृत्यु भएको छ । अहिले घटनास्थलमा प्रशासनिक अधिकारी तथा राहतकर्मी पुगेका छन् ।

न्यूज एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण यो दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका आफन्तलाई ४ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । उत्तर भारतका कैयौँ राज्यमा लागातार भारी वर्षा भइरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?