Logo

जहदामा हाजिरि जवाफ प्रतियोगिता

                     
Logo 2022-09-15 09:09     Desk

13

विराटनगर, ३० भदौ । मोरङको जहदामा हाजिरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ । रास्ट्रिय बाल दिवसको अवसर पारेर नब बुद्ध युवा क्लबले प्रतियोगिता आयोजना गरेको हो ।

‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ को मुल नारा सहित आज अवसर मा जहदा गाउँपालिका वडा नन्बर २ को कार्यलयको आयोजनामा र नव बुद्ध युवा क्लब जहदा गाउँपालिका–२ हरिनगराको समन्वयमा गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?