Logo

चोरी मुद्धाका फरार विराटनगरका पप्पु सहनी पक्राउ

                     
Logo 2022-09-15 05:09     Desk

13

विराटनगर, ३० भदौ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, च्क्ष्त् बाट खटीएको प्रहरी टोलीले चोरी मुद्धाका फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।

मोरङ जिल्ला अदालतको मिति गत मंसिर २० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा आजै पक्राउ गरी कैद भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?