Logo

भोलि बिहानका लागि सारियो प्रतिनिधिसभा बैठक

                     
Logo 2022-09-15 12:09     Desk

13

प्रतिनिधिसभाको आज बोलाइएको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी सारिएको हो ।

विशेष कारणवश आजका बोलाइएको प्रतिनिधिसभा बैठक बस्न नसक्ने भएकाले शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?