Logo

विराटनगरमा कटेरो बेकरी संचालनमा

                     
Logo 2022-08-26 03:08     Desk

13

विराटनगर महानगरपालिका - ३ पोखरियामा कटेरो बेकरी संचालनमा आएको छ। विराटनगर पोखरिया स्थित त्रिवेणी चौकमा उक्त बेकरी संचालनमा आएको हो।

बिशेषत : हाल बजारमा बिक्रि हुने केकहरुमा अण्डाको प्रयोग हुने हुँदा बेकरीले उत्पाधन गर्ने केकहरुमा अण्डाको प्रयोग नगरिने संचालक अन्जिता भट्टराईले बताएकी छिन्। अण्डा रहित शाहकारी केकलाई आफुहरुले प्राथिमिकता दिएको भट्टराईले बताएकी हुन्।


लोकप्रिय छुटाउनुभयो कि ?