Logo

विराटनगर -८ मा सडकमा निर्माण सामाग्रीको थुप्रोमा ठोकिएर तीनजनाको दुर्घटना

                     
Logo 2022-08-21 09:08     Desk

13

विराटनगर महानगरपालिका -८ स्थित अमर टोलमा निर्माण सामाग्रीको थुप्रोमा ठोकिएर तीनजनाको दुर्घटना भएको छ । अमर टोलमा रहेको भित्रि बाटो बनाउन थुपारेर राखेको निर्माण सामाग्रीमा परेर तीन जनाको दुर्घटना भएको हो ।

दुर्घटनामा परेर दुई पुरूष र एक महिला घाईते भएको प्रहरीको प्रराम्भिक अनुसन्धान बाट खुल्नमा आएको छ ।

दुर्घटनामा परेको तीनै जनाको विराटनगरमा रहेको गोल्डेन अस्पतालमा उपचार भईरहेको छ । हाल दुर्घटनाको बिषयमा प्रहरीले अनुसन्धान जारी रहेको छ ।

अझ विस्तृत विवरण आउन बाँकी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?