Logo

ललितपुरमा ३० वर्षीया महिला बलात्कृत

                     
Logo 2022-08-21 03:08     Desk

13

सांकेतिक तस्वीर

ललितपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पक्राउ गरेको छ।

गोदावरी नगरपालिका–५ लेले बस्ने ३४ वर्षीय इन्द्र नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। एक महिलालाई गत बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो।

नगरकोटीलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


लोकप्रिय छुटाउनुभयो कि ?