Logo

रथयात्राको सम्पूर्ण तयारी सम्पन्न , केहि क्षणमा यात्रा सुरु हुँदै

                     
Logo 2022-08-20 01:08     Desk

13

विराटनगर महानगरपालिकाको गौरवको रुपमा रहेको 'श्री राधाकृष्ण रथयात्रा'को सम्पूर्ण तयारी पुरा भएको छ। तीनपैनी स्थित राधाकृष्ण मन्दिर बाट निस्किन लागेको रथयात्राको सम्पूर्ण तयारी पुरा भएको हो।

तीनपैनी बाट निस्किन लागेको रथयात्रा विराटनगरको मेनरोड हुँदै रोडशेष बाट महेन्द्र चौक , बरगाछी हुँदै पुन तीनपैनीमा पुगेर समापन गर्न तयारी आयोजकको रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?