Logo

पार्टीमा पदका निम्ति प्रतिस्पर्धा हुन्छ: प्रचण्ड

                     
Logo 2022-08-19 02:08     Desk

13

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पदका निम्ति प्रतिस्पर्धा हुने गरेको बताएका छन्।

काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा संघर्षको लागि नभई पदको लागि प्रतिस्पर्धा हुने बताएका हुन्।

सशस्त्र संघर्षका बेला अग्रमोर्चामा खटिन प्रतिस्पर्धा हुने गरेको बताउँदै उनले भने, ‘तर आजभोलि नमिठो अनुभव हुने भएको छ। अहिले सुविधाका निम्ति प्रतिस्पर्धा हुन्छ।’


लोकप्रिय छुटाउनुभयो कि ?