Logo

चट्याङ लागेर इटहरीमा एक महिलाको मृत्यु

                     
Logo 2022-08-19 10:08     Desk

13

सुनसरी, भद्र ३ सुनसरीको इटहरी उपमहानगरपालिका १७ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहिबार अपरान्ह साढे तीन बजे घर नजिकै रहेको खेतमा माछा मार्दै गरेको अवस्थामा अचानक चट्याङ लागेर घाईते भएकि स्थानिय २७ वर्षीया केसी रिषिदेवको मृत्यु भएको हो । चट्याङ लागेर घाइते भएकी उनको उपचारको क्रममा एपेक्स अस्पताल इटहरीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?