Logo

इन्धनको मूल्य घट्दैन :आयल निगम

                     
Logo 2022-08-16 11:08     Desk

13

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ ।

मंगलबार भारतबाट इन्धनको मूल्य घटेर आएपनि निगमले पत्रकार सम्मेलन गरेर नेपालमा मूल्य नघट्ने जानकारी दिएको हो ।

निगमको मासिक घाटा तथा ईण्डियन आयललाई विगत ४ महिनादेखि सम्झौता अनुरुप भुक्तानी दिन नसकेको रकम अझै २३ अर्ब बाँकी रहेको निगमले जनाएको छ ।

त्यही कारण देखाउँदै निगमले इन्धनको मूल्य नघटाउने जनाएको हो ।

हेर्नुस् विज्ञप्तिः


लोकप्रिय छुटाउनुभयो कि ?